प्युठानमा स्कुल बसकाे ठक्करबाट डेढ बर्षिय बालककाे मृत्यु

प्युठानमा स्कुल बसकाे ठक्करबाट डेढ बर्षिय बालककाे मृत्यु

२७ चैत्र, प्युठान । प्यूठान नगरपालिका ४ बिजुवारमा स्कुल बसको ठक्करबाट डेढ बर्षिय बालकको मृत्यु भएको छ ।

लनिङ्ग ह्यावन बोडिङ्ग स्कुल बसले ठक्कर दिदा बालकको घटनास्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

बिजुवारबाट कार्किडाँडा तर्फ जाने नयाँ बाटोमा उक्त बसले बालकलाइ ठक्कर दिएको थियो ।

Europass CV in Nepal

बसको ठक्करबाट प्यूठान नगरपालिका ४ निवासी बिकास कार्कीको डेड बर्षिय छोरा युनिक कार्कीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी देबिप्रसाद ग्रहैले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

Europass CV in Nepal