राेल्पा रेडियसन बोर्डिङ स्कुलमा हाजिरी जफाव प्रतियोगिता सम्पन्न

राेल्पा रेडियसन बोर्डिङ स्कुलमा हाजिरी जफाव प्रतियोगिता सम्पन्न

२५ चैत्र, राेल्पा । रोल्पाको परिवर्तन गाउँपालिका २ राङ्सीमा अवस्थित रोल्पा रेडियसन बोर्डिङ स्कुलकाे साप्ताहिक शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम निर्देशक दिनेश परियारको संयोजकत्वमा सदन स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।

बोर्डिङ स्कुलका फाउन्डर तथा प्रिन्सिपल कमल ओलीको अध्यक्षताबाट औपचारिकता पाएको उक्त सदन स्तरीय हाजिरी जवाफ प्रतियोगितामा Blue House प्रथम, Yellow house दृतिय र Green house तृतीय भएका थिए ।

शिक्षक दुर्गा प्रसाद बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षिका अनिसा रोका मगरले गरेकाे शिक्षक दिनेश परियारले जानकारी दिनुभयो ।

Europass CV in Nepal