अझै केही दिन हुरीबतासको खतरा

८ जेष्ठ, काठमाडौं । शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना घाइते भएका छन् । हावाहुरीकै कारणले बिजुलीका पोल ढल्दा धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध छ । नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन […]

Read More…

Top