काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुकुरको खाना (डग फुड) भनेर अस्ट्रेलिया पठाउन लागिएको कार्गोबाट लाखौँ रुपैयाँ बराबरका नेपाली र भारतीय चुरोट बरामद गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार आइतबार कार्गो भवनमार्फत ३५ वटा पोका अस्ट्रेलिया पठाउने तयारी गरिएको थियो। पिक एभिएसन प्रालिका एजेन्ट अभिनव राईमार्फत अस्ट्रेलियामा रहेका सौरभ…
