यी युवा चम्किएपछि फ्रान्सले खेल जित्यो

यी युवा चम्किएपछि फ्रान्सले खेल जित्यो

दोहा: किलियान एम्बाप्पेको दुई गोलप्रेरित फ्रान्स कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा पोल्यान्डलाई ३-१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको छ। अल थुमामा रंगशालामा ओलिभर जिरुडले ४४औं मिनेटमा गरेको गोलसँगै फ्रान्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।

ओस्मान डेम्बेलेले ७४औं मिनेटमा दिएको पासमा पासमा उत्कृष्ट गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए। पोलिस रक्षापंक्तिमाथि हाबी बनेका एम्बाप्पेले इन्जुरी समयमा गरेको गोलसँगै फ्रान्सले अग्रता ३-० मा लम्ब्याएको थियो।

गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो। सोही पेनाल्टीमा रोबर्ट लेवान्डोस्कीले पोल्यान्डका लागि एक गोल फर्काए।

Europass CV in Nepal

फ्रान्सले क्वार्टरफाइनलमा इङ्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्ने छ।

Europass CV in Nepal