मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस अध्यक्षमा पोख्रेल

Himali Patrika 1 मिनेट पढाइ

घोराही । अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङको ९ औँ क्याम्पस सम्मलेन सम्पन्न भएको छ । सम्मेलनले प्रशान्त पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा किरण घर्ती मगर, सीमा घर्तीमगर र कमल रेउले, सचिबमा झकेन्द्र परियार, सह -सचिबमा कुलराज बिस्ट, शिक्षा भुसाल र अस्मिता अधिकारी, कोषाध्यक्षमा कामना शर्मा रहेका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।