मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एनसेलले लुटको खेती गरिरहेको छ : नेता शर्मा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् । सन् ०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको उनले बताए ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्–’जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षत विक्षत हुँदा, उता एनसेलको सेयर धुली साफ भएछ। ०२९ मा जनताको हुने देखेर स्वामित्व नछोड्ने साजिस रचेर लुटको खेती गरी रहेको छ।’

Laxmi sunrise bank
शर्मा पछिल्लो समय रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणमा खटिइरहेका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।