मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित

Himali Patrika 1 मिनेट पढाइ

२४ पुस, दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित हुनु भएको छ । शुक्रवार सम्पन्न १३ औं जिल्ला अधिबेशनबाट अध्यक्ष बस्नेत निर्विरोध निर्वाचित हुनु भएको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन हुनुभएको हो ।

उपाध्यक्षमा राममणी पाण्डे, सचिबमा मनोहर बुढाथोकी, उप(सचिब कृष्ण भुसाल र हिरा देवी पुन पदाधिकारीमा निर्वाचित हुनु भयो । अधिवेशनले १२१ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।