एजेन्डाविपरीत सभापतिले एमसीसी विषयमा छलफल गराएको महामन्त्रीको आरोप

एजेन्डाविपरीत सभापतिले एमसीसी विषयमा छलफल गराएको महामन्त्रीको आरोप

काठमाण्डाै । पानी पार्ने प्रणाली बाहिरिन थालेसँगै तापक्रम बढ्न थालेको छ । बिहान र बेलुका चिसो भए पनि दिउँसाे पारिलो घाम लाग्ने गरेकाले गर्मी बढ्न थालेको छ । जाडोयामको अन्तिमतिर आएकाले पनि अब बिस्तारै गर्मी बढ्दै जाने छ । काठमाण्डौसहित देशका धेरै ठाउँको अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस थियो भने आज पनि यही हाराहारीमा पुग्ने अनुमान छ ।

यस्तै, भैरहवाको अधिकतम तापक्रम २४ दशमलव ४ डिग्री सेल्सियस, सिमराको २४ दशमलव ६ डिग्री सेल्सियस, विराटनगरको २४ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, दीपायल र नेपालगञ्जकाे अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र वीरेन्द्रनगरको २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने हुँदा तापक्रम बढ्ने मौमसविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

Europass CV in Nepal

अहिले हुस्सु कुहिरो लागे पनि बिस्तारै हटी घाम लाग्ने उहाँको भनाइ छ । यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने अनुमान छ । वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

 

Europass CV in Nepal