दुर्गेस थापा सहितको टोलीले समिक्षा अधिकारीसंग मिलेर फसाएको पलको आरोप (अडियोसहित)

दुर्गेस थापा सहितको टोलीले समिक्षा अधिकारीसंग मिलेर फसाएको पलको आरोप (अडियोसहित)

दाङ, फागुन १२। नायक पल शाहा र गायिका समिक्षा अधिकारीबीचको सम्बन्धका बारेमा अहिले सामाजिक सञ्चाल तातिएको मात्र होइन आफूलाई करणी गरेको भन्दै गायिका अधिकारीका बुवाले प्रहरीले उजुरीसमेत दिएका छन् ।

आफूलाई ललाई फकाई गरी विहे गर्ने बाहनामा पलले करणी गरेको गायिका अधिकारीले अरोप लगाएकी छिन् । सोही विषयमा उनले तनहुँ प्रहरीमा उजुरीसमेत गरेकी छिन् ।

सोही विषयमा नायक पलले शाहाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि षड्यन्त्र भइरहेको बताएका छन् । उनले आफूमाथि षड्यन्त्र गर्नेहरु दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाई रहेको समेत बताएका छन् ।

Europass CV in Nepal

हेर्नुस् पल शाहल़ाई फसाउँन यति सम्म गरेका रहेछन उनका साथीहरु 






Europass CV in Nepal