मुख्य सामग्रीमा जानुहोस्
Thursday, 12 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

देउवालाई ओलीको प्रश्न : ठ्याक्कै चुनाव अगाडि भारत भ्रमणमा किन जानुभयो ?

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति प्रश्न उठाएका छन् ।
शुक्रबार अनेरास्वयुको केन्द्रीय कमिटीको प्रथम बैठकमा उनले ठ्याक्कै चुनाव अगाडि भम्रणमा गएको भन्दै प्रश्न गरे ।

“प्रधानमन्त्रीजी विदेश जानुभएको छ । ठ्याक्कै चुनाव अगाडि ? किन जानुभयो कुन्नि ? आएपछि सोधौँला । यति समय जानुभएन । यतिबेलै किन जानुभयो ?,” ओलीले भने ।

देउवा तीन दिने भ्रमणका लागि आज भारत गएका छन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।