बालेन शाहको अग्रता बढ्दै, एक हजार बढी मतले अघि

बालेन शाहको अग्रता बढ्दै, एक हजार बढी मतले अघि

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहेका छन्।

पछिल्लो मतगणना अनुसार शाहले २२३८ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १२१९ मत ल्याएर पछ्याइरहेका हुन्।

गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १०८१ मत पाएकी छन्।

Europass CV in Nepal

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मत गणना भइरहेको छ। पाँचै वटामा बालेनले अग्रता लिइरहेका छन्।

Europass CV in Nepal