मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
लुम्बिनी प्रदेश

राेल्पामा चट्याङ लागेर छाेरीकाे मृत्यु आमा घाइते

Himali Patrika 1 मिनेट पढाइ

७ जेष्ठ, राेल्पा । राेल्पामा चट्याङ लागेर छाेरीकाे मृत्यु भएको छ भने आमा घाइते भएकि छन।

शुक्रबार बेलुका देशभरि नै वर्षाद संगै आएकाे हावाहुरीकाे समयमा परेकाे चट्याङले सल्यान त्रिवेणी गाउँपालिका -३ घरभई राेल्पा सुनछहरी गाउँपालिका -४ फुलबारी स्थित झिझा टाेलमा माइतीघर आएकि २७ वर्षिय हिरा चुनारा कि ५ वर्षिय छाेरी अनुशा पुनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

चट्याङबाट आमा हिरा घाइते भएको र उनकाे जनसेवा मेडिकल सुनिलस्मृति गाउँपालिका स्थित रुइनिबाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।