शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी अर्थ मन्त्री जनार्दन शर्मालाई

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी अर्थ मन्त्री जनार्दन शर्मालाई

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी अर्थ मन्त्री जनार्दन शर्मालाई दिइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा मन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिएका हुन्।

पौडेल एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन जेठ ७ गते बेलायत गएका हुन्।