राजनीतिक दलसंघ आवद्ध भएको अभिव्यक्ति दिने कर्मचारीलाई धारण मेयर हर्क समपाङको चेतावनी

राजनीतिक दलसंघ आवद्ध भएको अभिव्यक्ति दिने कर्मचारीलाई धारण मेयर हर्क समपाङको चेतावनी

काठमाडौँ। धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले राजनैतिक अभिव्यक्ति दिने कर्मचारीलाई चेतावनी दिएका छन्। उनले आफ्नो फेसबुक पेजमा लेख्दै यस्तो चेतावनी दिएका हुन्। 

उनले लेखेका छन्, 

‘कुनै कर्मचारीले आफूलाई कुनै राजनीतिक दलसंग आवद्ध भएको छनक दिने अभिव्यक्ति या कार्य गरे जागिर छोडेर, घर बसी नेता बन्ने र चुनाव लड्ने सुविधा दिनेछु ! – जय धरान !’