मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 10 November 2026
FY
ब्रेकिङ DocSample: सबै डकुमेन्टको काम एकै ठाउँमा, निःशुल्क र सुरक्षित
समाचार

रोल्पालाई संघीय सरकारको ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ, कुन पालिकालाई कति ?

Himali Patrika 1 मिनेट पढाइ

१९ जेठ, काठमाडौं । रोल्पामा अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले रोल्पाका स्थानीय तहलाई ३ अर्ब २३ करोड ९९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

जसमा सबैभन्दा धेरै रोल्पा नगरपालिकालाई सबैभन्दा धेरै र कम सुनछहरी गाउँपालिकालाई परेको छ । गाउँपालिकामा सबैभन्दा बढी रकम सुनिलस्मृति गाउँपालिकाको ३७ करोड ६५ लाख रुपैयाँ छ भने सबैभन्दा कम सुनछहरी गाउँपालिकाको २४ करोड ८१ लाख रुपैयाँ परेको छ ।

कुन पालिकालाई कति रकम तालिका हेर्नुहोस् : रु लाखमा     

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।