मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुन् : समिक्षा अधिकारी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गायिका समिक्षा अधिकारीले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै भएको बताएकी छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालबाट उनले चोट नखाएको जिन्दगी आफैँमा अधुरो रहने बताएकी छन् ।

“युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ताउस्तै हुन्, जो आफैँमा अधुरो रहन्छन् । हरेस् नखा जिन्दगी,” उनले भनेकी छन् ।

उनको नाम एकजना अभिनेतासँग जोडेर चर्चा हुने गरेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।