काठमाडौं महानगरले ल्यायो तीन दमकल

काठमाडौं महानगरले ल्यायो तीन दमकल

काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ।

यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताए। आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए।

Europass CV in Nepal