मुख्य सामग्रीमा जानुहोस्
Sunday, 11 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यस्तो बन्यो विश्वकप खेल्ने कतारको टोली

Himali Patrika 1 मिनेट पढाइ

२६ कात्तिक, काठमाडौं । घरेलु टोली कतारले नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ ।मुख्य प्रशिक्षक फेलिक्स सान्चेजले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपमा डेब्यु पनि गर्दैछ । कतारले नोभेम्बर २० मै उद्घाटन खेलमै इक्वेडरसँग प्रतिस्पर्धा गर्नेछ ।

कतारको टिम

गोलकिपर : साद अल शिब, मेशाल बार्शम, युसुफ हसन

डिफेण्डर : अबदेलकरिम हसन, बाउलेम खोउखी, रो रो, इस्माइल मोहम्मद, तारेक सल्मान, बसम अल रवी, मुसाब खेडेर, होमन अहमद, जासेम गाबर

मिडफिल्डर : करिम बाउडिएफ, अब्दुलाजिज हातेम, अली असादाला, असिम माडिबो, मोहम्मेद वाड, सालेम अल हाजरी, मोस्ताफा तारेक

फरवार्ड : हसन अल हाएडोस, अक्रम अफिफ, अलमोएज अली, मोहमेद मुन्तारी, अहमेद अलाइलदिन, खालिद मुनिर, नाइफ अल हादरमी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।