मुख्य सामग्रीमा जानुहोस्
Saturday, 3 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
प्रवास

स्वर्णिम लक्षित गर्दै शेखर कोइरालाले भने – अवसरवादीलाई टाढा राखौं

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र अवसरवादी भएको बताएका छन् । कांग्रेसमा संस्थापनइतरमा रहेका अर्थविद् डा. स्वर्णिम वाग्ले पार्टी परित्याग गरेपछि शेखरले उनी लक्षित टिप्पणी गरेका हुन् ।

सार्वजनिक सेवा कर्मचारी संघको सातौं महाधिवेशनमा बोल्ने क्रममा हरेक ठाउँमा अवसरवादी रहेको शेखरले बताए ।‘तपाईंहरु पनि अवसरवादीहरुको घेरामा हुनुहुन्छ । सबै राजनीतिक दलहरु अवसरवादीहरुको घेरामा छौं’ कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘ती अवसरवादीहरुलाई टाढा पार्न सकिएन भने देश झन् झन् बर्बाद भएर जान सक्छ ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।