रोल्पालीको दुखेसो : सरकारको बजेटले कहिले सम्बोधन गर्ला सहिदमार्गको बिजोग ?

एल. बि. मगर १३ जेठ, रोल्पा । संघीय सरकारको बजेटले सम्बोधन गर्न नसक्दा लामो समयदेखि जीर्ण बन्दै गइरहेको रोल्पाको सहिद मार्ग (घोराही–होलेरी सडक खण्ड)को अवस्था सुधार हुन नसक्दा रोल्पालीहरुले दुःख र अनेकन् सास्ती खेप्दै आइरहेका छन् । केही वर्षअगाडि कालोपत्र भएको घोराही–होलेरी सडकखण्ड सडकको क्षमताभन्दा तीन गुणा बढी चुन ढुङ्गा बोकेर टिप्परहरु हिड्न थालेपछि सडक […]

Read More…

Top