साउदीमा सडक दुर्घटनामा दाङका हेमराज खत्रीले हात गुमाए

वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ दङ्गीशरण गाउँपालिका वडा नम्बर ,५ सलौरा घर भएका हेमराज खत्रीले सडक दुर्घटनामा परि एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अलपत्र परेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी रियाद पुगेका उनी साउदीको रियादस्थित एक सप्लाई कम्पनीमा कार्यरत थिए […]

Read More…

Top