मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 29 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अर्थ वाणिज्य

सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटाैँडा कपडा उद्याेगकाे कपडा लगाउनुपर्ने

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै ।  सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै यस्ताे बताउनुभएकाे हाे ।

रुग्ण उद्योगहरूलाई पुनर्संरचना गर्न सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौँडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने उहाँले बताउनुभएको हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।