मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

फिफा विश्वकपका लागि साउदी अरेबियाको टोली घोषणा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । छिमेकी कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपका लागि साउदी अरेबियाले टिम घोषणा गरेको छ ।प्रशिक्षक हर्भ रेनार्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । समूह सी मा रहेको साउदी अरेबियाले नोभेम्बर २२ मा अर्जेन्टिनासँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

साउदी अरेबियाको टोली

गोलकिपर : मोहमेद अल-ओवाइस, मोहमेद अल रुबाइ, नवाफ अल-अकिदी

डिफेण्डर : यासेर अल शाहरानी, मोहमेद अल ब्रेइक, अली अल बुलाइही, सुल्तान अल घानम, साउद अब्दुलहामिद, अब्दुलेलाह अल अमरी, हसन ताम्बाक्ती, अब्दुल्लाह मादु

मिडफिल्डर : फहद अल मुवालाद, सल्मान अल फराज, सलिम अल डावासरी, अब्दुल्लाह ओताइफ, हातेम बाह्रबी, मोहमेद कान्ने, अब्दुलेलाह अल माल्की, सामी अल नाजेई, अली अल हसन, नासेर अल डावासरी, अब्दुलनरहमान अल अबोउद, रियाद शाराहिली

फरवार्ड : फिरास अल बुराइकन, सालेह अल शेस्री, हाइथाम असिरी

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।