रोल्पामा अटोरिक्सा दुर्घटनामा हुँदा चालकको मृत्यु, ३ जना घाइते

१० जेठ, रोल्पा । रोल्पा नगरपालिका वडा नं २ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा १ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ वजे भएको दुर्घटनामा अटो चालक रोल्पा नगरपालिका वडा नं २ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । सदरमुकाम लिवाङवाट माडीचौर तर्फ […]

Read More…

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

८ जेष्ठ, पेरिस । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । विमानको जलेको भग्नावशेषमा चार वयस्क र […]

Read More…

Top