अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको अध्यक्षमा डिलाराम वली निर्वाचित

६ कार्तिक, राेल्पा । मातृभुमिका लागि विश्वभरका रोल्पालीहरु गोलबन्द हौं, भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो केन्द्रीय अधिवेशन लिबाङमा अधिवेशन सम्पन्न भएको छ । सेवा समाजको दोस्रो अधिवेशन रोल्पाको लिवाङमा शनिवार सम्पन्न भएको छ । रोल्पाबाट वैदशिक रोजगारमा रहेको रोल्पालीहरूको सामा संस्थाको रूपमा रहेको छ । यस अधिवेशनले डिलाराम वलीको अध्यक्षतामा नयाँ […]

Read More…

राेल्पाकाे माडी खोलामा बोलेरो जीप खस्दा एकजना बेपत्ता

११ भदाै, राेल्पा । रोल्पाको माडी खोलामा बोलेरो जीप खस्दा एक जना बेपत्ता भएका छन्।  बा ५ च ५००२ नम्बरको जीप गत राती ९ बजेतिर माडी ५ लहरेखोला छेउमा दुर्घटना भएको थियो। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ। सहिदमार्ग सडक आयोजनाका निर्माण […]

Read More…

नेकपा माओवादी केन्द्र गंगादेवले छाया सरकार बनाउने निर्णय

८ भदाै, राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गाउँ कमिटी उपाध्यक्ष बिजय घर्तिको अध्यक्षता, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन सिजलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको बिशिस्ट आतिथ्यता, अतिथिहरुमा लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष वीर बहादुर […]

Read More…

ठेकेदारको ढिलासुस्तीले राेल्पा अस्पताल भवन अलपत्र, मजदुरकाे बिचल्ली

नविनलाेचन मगर ६ भदाै, राेल्पा । रोल्पा अस्पतालको निर्माणाधीन भवन ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र परेको छ। साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २९ करोड ५१ लाख २२ हजार लागतमा असोज ०७५ मा आशिष श्री जयन्ती निर्माण कम्पनीले जिम्मा पाएको थियो। आर्थिक वर्ष ०७६–७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्म सम्पन्न भएको […]

Read More…

मध्यपहाडको आकर्षक गन्तव्य जलजला

रोल्पा । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । तर प्रचार प्रसारको अभावमा यो उति चर्चामा छैन । समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । यहाँको दलदले जमिनमा टेक्दा भुवादार गलैंचामा हिंडेजस्तो अनुभूति हुन्छ । घाँसे मैदान, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको […]

Read More…

राेल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

३१ साउन, राेल्पा । रोल्पामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका १० का ५४ वर्षीय जयबहादुर बुढा मगरको अरिङ्गालले टोकेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सोमबार साँझ घर नजिकै जङगलमा जयबहादुरलाई अरिङगालले शरीरको विभिन्न भागमा टोकेको थियो । अरिङ्गालको टोकाइबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल रोल्पामा […]

Read More…

विकास कार्यले तिब्रता पाउँदै माडी गाउँपालिका

८ असार, राेल्पा । रोल्पाको माडी गाउँपालिकामा विकासको कार्यले तिब्रता पाउन थालेको छ । स्थानीय तह निर्वाचन सकिय लगतै प्रतिबद्धता अनुसार विभिन्न भौतिक तथा निर्माणका कार्यले निरन्तरता पाएको छ । माडी गाउँपालिका-१ का जनताको व्यापक गुनासोको रुपमा रहेको मोटर बाटो मर्मत तथा सुधारको काम पनि जतनाकै चाहाना अनुरुप अगाडि  बढेको वडा अध्यक्ष रोहितसिङ घर्तीले बताउनुभयो […]

Read More…

रोल्पाको लिवाङमा एक किशोरी मृत अवस्थामा फेला

७ असार, राेल्पा । रोल्पामा एक युवती मृत फेला परेकी छन् । मंगलबार बिहान ७:३० मा सदरमुकाम लिवाङस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १९ वर्षीया कृष्णी कामीलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दक्षिण रोल्पाको रुन्टीगढी-५ छिन्नेटा निवासी ती युवती घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा संचालित ब्युटी पार्लरसम्बन्धी तालिममा भाग लिन […]

Read More…

राेल्पाकाे माडी गाउँपालिकामा झुण्डिएको अवस्थामा एक बालककाे शव फेला

६ असार, राेल्पा । राेल्पा माडी गाउँपालिका एक बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । माडी गाउँपालिका–५, भावाङ वाङ्गमा का  १३ बर्षीय जयराम वलीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको राकुकाे रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको  छ । सोही […]

Read More…

राेल्पामा सडेको अवस्थामा किशाेरकाे शव फेला

१९ जेठ, राेल्पा । राेल्पामा सडेको अवस्थामा किशाेरकाे शव फेला परेकाे छ । राेल्पा नगरपालिका -१० धाङसीका राजकुमार राेकाकाे १८ वर्षिय छाेरा भगवती राेका मगर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। उक्त शव राेल्पा नगरपालिका -९ ह्वामा स्थित फागुनेमा रहेकाे सुन प्रकाश बुढाकाे खाली गाेठमा सडेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका […]

Read More…

Top