सम्बन्ध विच्छेद अघि नेपाल घुम्न छोरा-छोरीसहित आएका भारतीय जोडी, जाे विमान दुर्घटनामा परे !

१६ जेष्ठ, काठमाडौं । तारा एयरको विमान दुर्घटना सँगै एक भारतीय जोडिसहित परीवारकै दुख:द तथा रोचक अन्त्य भएको छ । आइतबार पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज मुस्ताङकै थासाङ – २ मा दुर्घटनाग्रस्त भएको पाइएको छ । उक्त जहाजमा एक भारतीय परिवारको पनि दुख:द अन्त्य भएको छ । जो परीवारका श्रीमान र श्रीमति नेपालको भ्रमण […]

Read More…

विमान दुर्घटनामा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु

८ जेष्ठ, पेरिस । फ्रान्सको उच्च पहाडमा एउटा पर्यटक विमान दुर्घटना हुँदा एकै परिवारका चार सदस्यसहित पाँच जनाको मृत्यु भएको त्यहाँको उद्धार सेवाले जनाएको छ । शनिबार दिउँसो दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबलनजिकै भर्साउड एयरफिल्डबाट उडान भरेको केही समयपछि दुर्घटना भएको थियो । विमानस्थलबाट दुर्घटनाग्रस्त क्षेत्र आधा घन्टाको दूरीमा पर्छ । विमानको जलेको भग्नावशेषमा चार वयस्क र […]

Read More…

Top