मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 15 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
रोचक

वीर गोर्खाली कि ठगिएका नेपाली ?

Himali Patrika 1 मिनेट पढाइ

विश्वयुद्धको कुरा गर्दा हामी नेपालीको छाती गौरवले चौडा हुन खोज्छ । विर गोर्खाली । खुकुरीले दुश्मनको कत्लेआम गर्ने गोर्खाली । लडन र मर्न नडराउने नेपाली  यस्ता यस्ता धेरै कुराले हामीलाई गोर्खाली अर्थात नेपाली हुनुमा गौरवबोध गराउँदछ । तर तपाईलाई एउटा कुरा भनौ ? यो सबै झुट हो ? नेपाली राणा शासकहरुले आफुले वार्षिक १० लाख डलर पाउने गरी लांखौ नेपाली युवालाई कौडिको भाउमा अंग्रेजलाई बिक्रि गरेका थिए ।

तर हामी भने बेलायतले निर्माण गरिदिएको भाष्य अनुसार विर गोर्खाली भनेर गर्वले छाती चौडा गराउँदछौं । वास्तवमा नेपालको लाहुरे संस्कृति कुनै गौरवबोध गर्नुपर्ने नभई नेपाललाई अधोगति तर्फ लैजाने अंग्रेज सरकारको योजनाबद्ध प्रयास मात्र थियो । दृश्य संसारको आजको इपिसोडमा तपाईले नेपालको लाहुरे संस्कृतिका बारेमा सुन्नुभएभन्दा फरक तथ्य प्रस्तुत गर्नेछौं । यो कथा विर गोर्खालीहरुको नभई , विर गोर्खालीका नाममा नेपाल र बेलायतका शासकहरुको मिलेमताबाट ठगिन बाध्य भएका नेपालीहरुको हो ।

भिडियो हेर्नुस्

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।