मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
साहित्य

जोडनु छ

Himali Patrika 1 मिनेट पढाइ
  • अजयदीप शर्मा

बाँझा खेत,किनार र पाँखाहरुमा
प्रकृति सिङ्गारिएको मोहक सौन्र्दय

मस्त बैसमा छ साउन
पोखाउँदै बर्षातका मुहान

मन्द पवनमा लहराउँछन पिपलका पात
हृदयबाट उत्र्सजित हुन्छन उर्जाका वात

हजारौं मुस्किलसँग जुध्न
आजसँग युद्ध लड्नु छ

आफूलाई निर्माण गदैं
देशका लागि मुटुहरुलाई जोड्नु छ ।

२०८०/४/१३ घरमुनिको पोपलबोटबाट

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।