पलको मुद्दाको सुनुवाइ अर्को साता हुने

५ जेष्ठ, काठमाडाैं । अभिनेता पूर्णविक्रम शाह ‘पल’ को उच्च अदालत पोखरामा बिहीबार हुने भनिएको सुनुवाइ अर्को सातालाई सारेको छ । सुनुवाइ अर्को सातालाई सार्न पल पक्षकै वकिलले आग्रह गरेपछि सुनुवाइ स्थगित गरेको उच्च अदालत पोखराले जनाएको छ । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासमा थियो । जबर्जस्ती करणी आरोपमा पक्राउ परेका […]

Read More…

Top