स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, पाँच दिनभित्र परिणाम ल्याउन निर्देशन

५ जेष्ठ, काठमाडाैं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला संवत् २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज रातिदेखि समाप्त भएको छ । देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका महानगरपालिका […]

Read More…

Top