समाचार
नेपालले ७ विकेट गुमाएर १२६ रन बनायो कप्तान पौडेलले हाने अर्धशतक
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्यान्डविरूद्ध अर्धशतक प्रहार गरेका छन्।…