मध्यपहाडको आकर्षक गन्तव्य जलजला

रोल्पा । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । तर प्रचार प्रसारको अभावमा यो उति चर्चामा छैन । समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । यहाँको दलदले जमिनमा टेक्दा भुवादार गलैंचामा हिंडेजस्तो अनुभूति हुन्छ । घाँसे मैदान, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको […]

Read More…

Top