राेल्पाकाे माडी-१ मा माओवादी केन्द्रका घर्तिमगर निर्वाचित

राेल्पाकाे माडी-१ मा माओवादी केन्द्रका घर्तिमगर निर्वाचित

३१ बैशाख, राेल्पा । राेल्पाकाे माडी गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रोहितसिंह घर्तिमगर निर्वाचित भएका छन् । उनले ८ सय ९० मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका माेहनसिङ वलीले ८ सय ४५ मत ल्याएर पराजित भएका हुन । यसअघि माडी -१ मा पनि माओवादी केन्द्र विजयी भइसकेको छ ।

Europass CV in Nepal