राेल्पाकाे माडी-३ मा एकीकृत समाजवादीकाे प्यानल विजयी

राेल्पाकाे माडी-३ मा एकीकृत समाजवादीकाे प्यानल विजयी

१ जेष्ठ, राेल्पा । रोल्पाको माडी गाउँपालिका–३ मा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको साझा प्यानल विजयी भएको छ ।

कांग्रेस र एमाले नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीको साझा उम्मेदवारी बल बहादुर बुढा मगरकाे प्यानल विजयी भएकाे हाे ।

बुढाले ६०२ मत ल्याएका थिए भने गठबन्धनका उम्मेदवार निम बहादुर डाँगीले ५९२ मत प्राप्त गरेका थिए ।

Europass CV in Nepal

Europass CV in Nepal