राेल्पामा रुखबाट लडेर एक जनाको मृत्यु

राेल्पामा रुखबाट लडेर एक जनाको मृत्यु

१४ जेठ, राेल्पा । राेल्पाकाे गंगादेव गाउँपालिकामा रुखबाट लडेर शुक्रबार एक जनाकाे मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय राेल्पाले दिएको जानकारीअनुसार गंगादेव गाउँपालिका–५ उदिनढुगांका १६ वर्षीय थलराज वलीकाे रुखबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका वलीकाे उपचारका लागि मेडिकल कलेज काेहलपुर ल्याउँदै गर्दा शुक्रबार राति १० बजे मुत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसिले बताए ।

Europass CV in Nepal

Europass CV in Nepal