माडी-५ भावाङका हावाहुरी पीडितलाई त्रिपाल वितरण

८ जेष्ठ, राेल्पा । माडी गाउँपालिका-५ भावाङका हावाहुरी पीडितलाई ७ थान त्रिपाल वितरण गरिएको छ। माडी गाउँपालिका वडा नं. ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र बुढा मगरले हावाहुरी पीडित ७ घरपरिवारलाई एक/एक थान त्रिपाल वितरण गर्नुभएको हाे । बुढाले हावाहुरी पीडितहरुलाई तत्कालकाे लागि राहात स्वरूप त्रिपाल वितरण गरिएकाे बताउनुभयो । […]

Read More…

मौलाबाङ बेलिब्रिज संचालनकाे तयारी

२३ चैत्र, राेल्पा । माडीखोला स्थित मौलाबाङ बेलिब्रिज संचालनमा आउने भएको छ । राेल्पा नगरपालिकाकाे माडिचौर स्थित माडिखाेलाबाट मौलाबाङ ल्याउन माडी गाउँपालिका मार्फत साढे ४४ लाखमा हरितरा कन्ट्रक्सनले कामकाे जिम्मा पाएकाे थियाे । माडी गाउँपालिकाले त्यसबाहेक बेलिब्रिजकाे वारिपारिको स्टकचर पनि करिब २० लाख लगानीमा तयार गरेपछि करिब ६४ लाख बढी गाउँपालिकाकाे बजेटमा काम सम्पन्न भएको […]

Read More…

Top