राेल्पाकाे माडी खोलामा बोलेरो जीप खस्दा एकजना बेपत्ता

११ भदाै, राेल्पा । रोल्पाको माडी खोलामा बोलेरो जीप खस्दा एक जना बेपत्ता भएका छन्।  बा ५ च ५००२ नम्बरको जीप गत राती ९ बजेतिर माडी ५ लहरेखोला छेउमा दुर्घटना भएको थियो। बेपत्ता हुनेमा चालक ककनी ३ नुवाकोटका बुद्धिबहादुर लामा छन् भने बैतडी पाटनका मनोज चन्द घाईते भएको प्रहरीले जनाएको छ। सहिदमार्ग सडक आयोजनाका निर्माण […]

Read More…

विकास कार्यले तिब्रता पाउँदै माडी गाउँपालिका

८ असार, राेल्पा । रोल्पाको माडी गाउँपालिकामा विकासको कार्यले तिब्रता पाउन थालेको छ । स्थानीय तह निर्वाचन सकिय लगतै प्रतिबद्धता अनुसार विभिन्न भौतिक तथा निर्माणका कार्यले निरन्तरता पाएको छ । माडी गाउँपालिका-१ का जनताको व्यापक गुनासोको रुपमा रहेको मोटर बाटो मर्मत तथा सुधारको काम पनि जतनाकै चाहाना अनुरुप अगाडि  बढेको वडा अध्यक्ष रोहितसिङ घर्तीले बताउनुभयो […]

Read More…

राेल्पाकाे माडी गाउँपालिकामा झुण्डिएको अवस्थामा एक बालककाे शव फेला

६ असार, राेल्पा । राेल्पा माडी गाउँपालिका एक बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । माडी गाउँपालिका–५, भावाङ वाङ्गमा का  १३ बर्षीय जयराम वलीको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। उनको शव आफ्नो घरदेखि झण्डै पाँच सय मिटर टाढा रहेको राकुकाे रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको बताइएको  छ । सोही […]

Read More…

जितको खुसी साट्न मतदाताको घर-घरमा पुग्दै अमरसिंह घर्ती

९ जेष्ठ, राेल्पा । स्थानीय तह निर्वाचनमा विजयी भएपछि राेल्पाकाे माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले आज पनि माडी गाउँपालिका ५ भावाङमा घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जित्ने बित्तिकै नै मतदाताको घर-घरमा पुगेर अध्यक्ष घर्तिले मतदातालाई आभार व्यक्त गरे । माडी गाउँपालिका अध्यक्ष पदमा अत्याधिक मतले विजयी गराएको भन्दै घर्तीले आम मतदातालाइ घरैमा पुगेर धन्यवाद […]

Read More…

माडी-५ भावाङका हावाहुरी पीडितलाई त्रिपाल वितरण

८ जेष्ठ, राेल्पा । माडी गाउँपालिका-५ भावाङका हावाहुरी पीडितलाई ७ थान त्रिपाल वितरण गरिएको छ। माडी गाउँपालिका वडा नं. ५ भावाङका वडा अध्यक्ष तेजेन्द्र बुढा मगरले हावाहुरी पीडित ७ घरपरिवारलाई एक/एक थान त्रिपाल वितरण गर्नुभएको हाे । बुढाले हावाहुरी पीडितहरुलाई तत्कालकाे लागि राहात स्वरूप त्रिपाल वितरण गरिएकाे बताउनुभयो । […]

Read More…

रोल्पाको माडी गाउँपालिकाद्वारा निवर्तमान जनप्रतिनिधिलाई बिदाई

७ जेष्ठ, राेल्पा । रोल्पाको माडी गाउँपालिकाले स्थानीय तहका पहिलो जनप्रतिनिधिहरूलाई बिदाई गरेको छ । माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् निवर्तमान अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका ३४ जना निवर्तमान जनप्रतिनिधिलाइ बिदाइ एवम् सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न दलका प्रमुख तथा प्रतिनिधिले बिदाइ मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै निवर्तमान […]

Read More…

रोल्पाको माडी गाउँपालिकामा माओवादी केन्द्र विजयी

०२ जेष्ठ, रोल्पा । रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगर विजयी भएका छन् । उनले ३ हजार ८३० मत प्राप्त गरि विजयी भएका छन् । घर्तीमगरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्तीमगरले ३ हजार ३७१ मत प्राप्त गरेका थिए । गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत प्राप्त […]

Read More…

मौलाबाङ बेलिब्रिज संचालनकाे तयारी

२३ चैत्र, राेल्पा । माडीखोला स्थित मौलाबाङ बेलिब्रिज संचालनमा आउने भएको छ । राेल्पा नगरपालिकाकाे माडिचौर स्थित माडिखाेलाबाट मौलाबाङ ल्याउन माडी गाउँपालिका मार्फत साढे ४४ लाखमा हरितरा कन्ट्रक्सनले कामकाे जिम्मा पाएकाे थियाे । माडी गाउँपालिकाले त्यसबाहेक बेलिब्रिजकाे वारिपारिको स्टकचर पनि करिब २० लाख लगानीमा तयार गरेपछि करिब ६४ लाख बढी गाउँपालिकाकाे बजेटमा काम सम्पन्न भएको […]

Read More…

Top