रोल्पा नगरपालिका- ८ नम्बर वडालाई शून्य होम डेलिभरी घाेषणा

१६ असार, राेल्पा । रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोट पूर्ण संस्थागत सुत्केरी शुन्य होम डेलिभरी वडा घोषणा गरिएको छ । नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा तथा जिल्ला समन्व्य समितिका उपप्रमुख कर्मलाल परियार र नगर उपप्रमुख गिता आचार्यको बिशिष्ट आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको छ । ८ नम्बर वडा कार्यालय र जंकोट स्वास्थ्य […]

Read More…

राेल्पा नगरपालिकाद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

८ जेष्ठ, राेल्पा । निवर्तमान जनप्रतिनिधिकाे बिदाई तथा नव निर्वाचित जनप्रतिनिधिहरुकाे स्वागत कार्यक्रम सम्पन्न भएको छ । राेल्पा नगरपालिकाकाे आयाेजनामा राेल्पा उद्योग बाणिज्य संघकाे हलमा आयाेजित कार्यक्रममा उक्त कार्यक्रम सम्पन्न भएको हाे । वर्तमान नगर प्रमुख सुरेन्द्र थापा घर्ती (ध्रुब)काे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान नगर प्रमुख पुर्ण केसी, वर्तमान उपप्रमुख गिता आचार्य, निवर्तमान उपप्रमुख […]

Read More…

राेल्पा नगरपालिका ३ खुमेलका कृषकलाई मौरी घार वितरण

२७ चैत्र, राेल्पा । राेल्पा नगरपालिकाले खुमेलमा माैरी वितरण गरेको छ । गरिबसंग विशेश्वर कार्यक्रम अन्तर्गत राेल्पा नगरपालिका ३ खुमेलमा कृषककाे माग अनुसार मौरी घार वितरण गरिएको हाे । प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले उक्त घारहरु माग भएका वडाबासिलाइ वितरण गर्नुभएको थियाे । कार्यक्रममा ३ नम्बर खुमेलका वडा अध्यक्ष, वडाका सदस्यहरु, नगरपालिका याेजना शाखाका पदाधिकारीहरुकाे […]

Read More…

Top