रोल्पा नगरपालिका-२ को अध्यक्षमा गोलाप्रथाबाट माओवादी केन्द्रका उम्मेदवार विजयी

३१ बैशाख, रोल्पा । रोल्पा नगरपालिका वडा नं. २ मा गोलाप्रथाबाट नेकपा माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार देउचन घर्ती र नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रकाश डाँगीबीच मत बराबर भएपछि गोलाप्रथाबाट टुंगो लगाइएको हो । दुबै उम्मेदवारले ५४३ मत पाएका थिए । दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्य बने कांग्रेसका […]

Read More…

बालविवाह अन्त्यका लागि रोल्पा नगरपालिकाको रणनीति निर्माणबारे परामर्श

१० बैशाख, राेल्पा । बालविवाह अन्त्यका लागि रोल्पा नगरपालिकाको रणनीति निर्माणबारे परामर्श कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगरपालिका महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक प्रमिला घर्तीले गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले नगरपालिकामा बढ्दो बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको कानूनी कारवाही समेत गर्दै आएपनि […]

Read More…

Top