सुनछहरी गाउँपालिकाले मगर खाम भाषालाई पनि कामकाजको भाषा बनाउने

९ जेष्ठ, रोल्पा । रोल्पा सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले मगर खाम भाषालाई पनि पालिकाभित्र सरकारी कामकाजको भाषा बनाउने प्रतिबद्धता जनाएका छन् । आज पदभार ग्रहण गर्दै अध्यक्ष पुनले नेपाली भाषाका साथै स्थानीय मातृभाषा ‘मगर खाम भाषा’लाई पनि पालिकाभित्र सरकारी कामकाजको भाषा बनाउने प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष पुनले एक गाउँ,एक आधुनिक र व्यवसायिक कृषि […]

Read More…

Top