समाचार
रेनु दाहालको घोषणा : महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क, नगरबासीका छोरीहरूका लागि जीवन बीमा
चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले पदभार ग्रहण गर्दै महिनामा सात हजार लिटर खानेपानी नि:शुल्क दिने घोषणा गरेकी छन्। खानेपानीमा गरिएको…