नेकपा माओवादी केन्द्र गंगादेवले छाया सरकार बनाउने निर्णय

८ भदाै, राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गाउँ कमिटी उपाध्यक्ष बिजय घर्तिको अध्यक्षता, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन सिजलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको बिशिस्ट आतिथ्यता, अतिथिहरुमा लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष वीर बहादुर […]

Read More…

गंगादेव गाउँपालिका इन्जिनियर ५० हजार घुस सहित पक्राउ

२४ असार, राेल्पा । रोल्पास्थित गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर घुससहित पक्राउ परेका छन्। गाउँपालिकाका इन्जिनियर नविन डाँगी सेवाग्राहीबाट घुस लिँदै गर्दा ५० हजार रूपैयाँसहित रंगेहात पक्राउ परेका हुन्। मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएवापत लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। इन्जिनियर डाँगीलाई सरकारी निवासबाट ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको आयोग […]

Read More…

राेल्पामा रुखबाट लडेर एक जनाको मृत्यु

१४ जेठ, राेल्पा । राेल्पाकाे गंगादेव गाउँपालिकामा रुखबाट लडेर शुक्रबार एक जनाकाे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय राेल्पाले दिएको जानकारीअनुसार गंगादेव गाउँपालिका–५ उदिनढुगांका १६ वर्षीय थलराज वलीकाे रुखबाट घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका वलीकाे उपचारका लागि मेडिकल कलेज काेहलपुर ल्याउँदै गर्दा शुक्रबार राति १० बजे मुत्यु […]

Read More…

Top