अन्तराष्ट्रिय
विश्वकप जितेपछि लगाएको जुत्ता खोलेर त्यसैमा रक्सी हालेर पिए, किन गरिन्छ यस्तो ?
काठमाडौं। अस्ट्रेलियाले टि–२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक टि–२० विश्वकपको उपाधि जितेको हो…